देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

“पाली खरको” सार्वजानिक (भिडियो सहित)

देशान्तर

काठमाडौँ – थ्री स्टार मिडियाले फेरी पनि उत्कृष्ट गीत ‘पाली खरको’ युट्युवमा सार्वजनिक गरेको छ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्यायर चर्चा वटुल्न सफल यस मिडियाले भर्खरै सार्वजानिक गरेको यस गितमा माया प्रेममा एकअर्का बिच विश्वाश हराउँदै गएको भावलाइ श्रव्य दृष्य मार्फत प्रस्तुत गरेको छ ।

रमेश गौतम र सरिता अधिकारीको आवाजमा सजियको उक्त गितमा कमल अर्यालको शब्द सिर्जना रहेको छ भने लय टेक नारायण चापागाईं ‘टिएनसी’ ले सिर्जना गरेका हुन । सुनिल परियारको संगीत संयोजन गित वानडिबी एचडी काठमाडौंमा रेकर्डिङ गरिएको हो । गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग एचएनबी किस्मतले गरेका छन ।