देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलिना र रुकमानको ‘धेरै माया गर्छु’ सार्वजनिक

देशान्तर

काठमाडौँ – गायिका मेलिना राई र गायक रुकमान लिम्बुको स्वरमा समावेश ‘धेरै माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतले आफूलाई मन परेकी मायालुका लागि एउटा प्रेमी कतीसम्म समर्पित हुन सक्छ भन्ने कथा भन्छ ।

हङकङको समुन्द्री तटमा खिचिएको यो भिडियोलाई युगल पोम लिम्बुले निर्देशन गरेका हुन् ।भिडियोमा रुकमान लिम्बु, नेहा राई र हेमराज अन्छोङ्बोको अभिनय छ ।