देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा कोरोना संक्रमित एक जनाको मृत्यु

देशान्तर

काठमाडौं – कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।