देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामसङको ‘बडा दशैं, बिग धमाका’ अन्तर्गत पहिलो विजेता घोषणा

देशान्तर

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामुसङले ल्याएकोे “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो । बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत ५ वटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट२० प्राप्त हुने छ ।

पहिलो ‘साप्ताहिक‘बिग धमाका‘ अन्तर्गतको होन्डा हर्नेट १६० आर आँबुखैरेनी निवासी कल्पना थापाले प्राप्त गरेकी छिन् । पहिलो साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट२० प्राप्त गर्नेहरुमा दमौलीकी मेनुका थापा, गोरखाका राजन भट्टराइ रहेका छन् । यो योजना असोज १६ गते देखिमंसिर २ गते सम्म रहने कम्पनीले जनाएको छ ।