देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेबिसंघद्वारा फलफुल तथा खाना वितरण

देशान्तर

काठमाडौं । स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तिको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लकडाउनको असरले भोकै बस्न वाध्य कारीव तीन सय जनालाई फलफुल तथा खाना वितरण गरेको छ ।

शनिबार दिउसो ४ बजे काठमाडौंको रत्नपार्कमा नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यमा करिव ३०० जनालाई फलफुल तथा खाना वितरण गरेको आयोजक नेबिसंघ जनमैत्री क्याम्पसका अध्यक्ष निराजन शाहीले बताए ।