देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विज्ञापन संघले ३० गते रक्तदान गर्ने

देशान्तर

काठमाडौं । विज्ञापन व्यवसायीहरुको छाता संस्था नेपाल विज्ञापन संघ रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

संस्थाको ३० औं वार्षिकोत्सबको अबसर पारेर जेठ ३० गते रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

आनका कोषाध्यक्ष तथा रक्दान कार्यक्रमका संयोजक पिताम्बर पोखरेल विजयले कोरोना भाइरसको महामारीका कारण सामाजिक दूरी कायम राखी आनकै सचिवालयमा विहान १० बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।