देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । बिहीबार ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया बालकमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।