देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताले ल्यायो बेग राना र मन्जु लावातीको नया मास्टर साब बजारमा

देशान्तर

काठमाडौ । प्रवासमा बसेर पनि नेपाली गीतसंगीतमा निरन्तरता दिने गायक बेग राना र गायिका मन्जु लोवातीको लोकदोहोरी गीत ‘माष्टर साब‘’ बजारमा रिलिज भएको छ ।

गायक बेग राना र मन्जु लावतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ। मोडल श्रीष्टि खड्का, लोमस शर्मा, राजेश हमाल ठकुरी र साया भण्डारीको भिडियोमा दमदार अभिनय देख्न सकिन्छ ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन्। सृजन बरालको निर्देशन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् ।