देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि पेट्रोल र डिजलको मूल्य बढ्यो

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको पन्ध्र दिनपनि नहुदै फेरि मूल्य बढाएको छ । गएराति (बुधबार मध्य रात) बाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

गत पुष २ गते मात्र आयल निगमले इन्धनको मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।