देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीमा एक नेपालीको युवाको मृत्यु

देशान्तर

काठमाडौं ।  रोजगारीका लागि साउदी पुगेका सप्तरीका एक युवाको भएको छ । खड्ग नगरपालिका ९ लालपटीका २४ वर्षे सञ्जय साहको मंगलबार निधन भएको हो ।

२०७३ असार ९ गते मिडिल इस्ट म्यानपावरबाट उनी साउदीको अल्फानार कन्ट्रक्सन कम्पनीमा काम गर्न पुगेका थिए । उनले कम्पनीमा कम्प्युटर सम्बन्धी काम गर्दै आएको सञ्जयका दाइ उमेश साहले बताए ।