देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश

देशान्तर

काठमाडौं ।  अन्तर्रा्ष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबारको खेलमा आयोजक माइभ्याली फुटबल क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

भोली दोश्रो क्वार्टरफाइनमा डिफेन्डिङ च्याम्पियन रमपम झापा ११ र सशस्त्र प्रहरी बलको एपीएफ भिड्ने छन् ।

 

माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल वैशाख १७ गते हुनेछ ।