देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिबियामा दुर्घटनामा परी २० जनाको मृत्यु

देशान्तर

रोम । लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । दुर्घटना भएको बेला डुङ्गामा झन्डै पाँच सय जना यात्रु रहेका थिए ।

दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।