देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन. बी. इन्सुरेन्सको बनेपा शाखा पुनः संचालनमा

देशान्तर

काठमाडौं । एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडले बनेपामा रहेको आफनो शाखा कार्यालय मिति आजदेखि पुनः संचालनमा ल्याएको छ । 

कम्पनीका कार्यकारी प्रमुख  युगेशभक्त वादे श्रेष्ठका अनुसार श्रेष्ठले कम्पनीले आ.ब. २०७२।०७३ को प्रथम त्रैमासमा करिब ३००० वटा बीमालेखबाट रु.५ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको, रु. १ करोड ६ लाख खुद नाफा आर्जन गरेको छ ।

गत बैशाख १२ को विनासकारी भूकम्पपछि बन्द भएको शाखा कार्यलय सञ्चचालनमा आएबाट सेवाग्राहीहरुले सुविधा लिनेकार्यकारी अधिकृत श्रेष्ठले विश्वास व्यक्त गरे । उनले आगामी दिनहरुमा कम्पनीले अन्य ठाउँहरुमा शाखा विस्तार गरिने बताए । 

]]>