देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ नम्बर प्रदेशमा कांग्रेसको कार्यकर्ता भेला

देशान्तर

पोखरा । नेपाली कांग्रेसले प्रदेश नम्बर ४ मा कार्यकर्ता भेला गर्दै छ । पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा गर्न लागेको भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले बताएको छ ।

भोलिसम्म चल्ने भेलामा संविधान कार्यान्वयन र अन्र्तवस्तुमा उब्जिएका असन्तुष्टिका विषयमा प्रशिक्षण दिईने प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

यसअघि प्रदेश नम्बर १ का लागि विराटनगरमा भेला गरिसकेको प्रतिष्ठानले अन्य प्रदेशमा पनि कार्यक्रम गर्ने जनाएको छ ।  

]]>