देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल ‘बैङ्क अफ दी इयर’

देशान्तर

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले प्रतिष्ठित ‘बैङ्क अफ दी इयर’ पुरस्कार प्राप्त गरेको छ ।

बेलायतको लण्डनमा बुधवार आयोजित ‘बैङ्कर अवार्ड २०१५’का अवसरमा सो घोषणा गरिएको हो । 
विगत १६ वर्षदेखि प्रदान गरिँदै आएको बैङ्कर अवार्डलाई बैङ्किङ उद्योगको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । बैङ्क अफ दी इयरका साथमा बैङ्कले अन्य तीनओटा महत्त्वपूर्ण पुरस्कार पनि प्राप्त गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले नेपालमा उत्कृष्टताका लागि यूरो मनी अवार्ड, विश्वका सबैभन्दा उत्कृष्ट उदीयमान बजारको बैङ्क र विश्वका सबैभन्दा उत्कृष्ट कञ्जुमर डिजिटल बैङ्किङ अवार्ड पनि प्राप्त गरेको छ । स्ट्याण्डर्ड चार्टर्डले बैङ्क अफ दी इयर पुरस्कार पाएको यो चौथोपटक हो । यसअघि बैङ्कले सन् २००२, सन् २००९ र सन् २०१३ मा पनि यो पुरस्कार पाइसकेको छ 

]]>