देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजी क्षेत्रमार्फत पहिलोपटक ४० हजार लि हवाई इन्धन नेपालमा

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले पहिलो पटक निजी क्षेत्र मार्फत करिब ४० हजार लिटर हवाई इन्धन आज नेपाल ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पेट्रोलिम्याक्स नेपाल नामक निजी कम्पनीले उक्त परिमाणको हवाई इन्धन लखनौबाट जोर्डन एयरका माध्यमबाट राजधानी ल्याएको निगमले जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि हवाई इन्धन आयात गर्न निगमले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

]]>