देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम अखण्ड रहन्छः लेखक

देशान्तर

बैतडी । नेपाली काँग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिन नदिइने बताएका छन् ।

स्थानीय श्रीकेदारमा आज साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै नेता लेखकले सुदूरपश्चिम टुक्रिए समाजिक सद्भाव भड्किने सम्भावना भएकाले यो अखण्ड नै रहने बताए ।

सुदूरपश्चिमको अलग्गै पहिचान र इतिहास रहेको बताउँदै उनले भने “थरुहट र मधेसकेन्द्रित दलले विरोध गर्दैमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर टुक्रिँदैनन् ।

]]>