देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्रीद्वारा आत्मआलोचना, गल्ती नदोहोर्याउने प्रतिबद्धता

देशान्तर

काठमाडौँ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गरेका छन् ।

एकीकृत नेकपा (माओवादी)को पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको केन्द्रीय समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे ।
 

]]>