देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहाल–वैद्य पार्टी एकताको अन्तिम गृहकार्यमा

देशान्तर

काठमाडौं । एकीकृत माओवादी र नेकपा माओवालीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन् ।

पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भइरहेको छ ।

छलफललाई अत्यन्त गोप्य राखिएपनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्न सैद्धान्तिक सहमति भइसकेको स्रोतले जनायो । राजधानी दैनिकमा समाचार छ ।

]]>