देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं केन्द्र बनाई बिहानै ४.१ को पराकम्प

देशान्तर

काठमाडौं । सोमबार बिहानै राजधानी बासीलाई भूकम्पले धक्का दिएको छ । बिहान ६ बजेर १० मीनेट जाँदा ४।१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर गएको पराकम्पलाई राजधानीबासीले महसुस गरेका थिए । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेका छन् ।

यसअघि शुक्रबार काभ्रेलाई केन्द्रविन्दु बनाएर ४।१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । वैशाख १२ गते पछि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।

]]>