देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

देशान्तर

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे बैठक बस्नसक्ने बताए।