काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलले दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।
मंसिर १७ गते स्वास्थ्य मन्त्रालयले पौडेललाई निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालयमा सरुवा गरेका थियो । पौडेलले आफूलाई पूरा समय काम गर्न दिनुपर्ने माग गर्दै स्वास्थ्य मन्त्रालयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।
प्रतिक्रिया