काठमाडौं । नेपाली सेनाले आफूसँग भएको पूरानो ४५ प्रतिशत हातहतियार विस्थापन गरी नयाँ किन्न् ८ अर्ब ६६ करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।
हातहातियार, तालिमसहित सेनालाई अत्याधुनिक बनाउन त्यसमा थप रकम लाग्ने सेनाले जनाएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संसदको राज्यव्यवस्था समिति बैठकमा सेनाका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया