काठमाडौं । पटक पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ ।
अख्तियारले त्रिभुवन विमानस्थलमा बुधबारबाट छानबिन तथा अनुगमन टोली खटाएको छ ।
एक महिनासम्म त्यहाँ खटिने उक्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित बनेका छन् । नागरिक दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया