काठमाडौं । तराई मधेस र नाकाबन्दीसँगै बढ्दो कालोबजारीले मूल्यवृद्धि चर्केर गएको छ ।
पछिल्लो चार महिनायता दोहोरो अंकको मूल्यवृद्धि भएको औंल्याउँदै नेपाल राष्ट्र बैंकले देश आर्थिक मन्दीतिर धेकेलिने चेतावनी दिएको छ ।
केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो चौमासिक अन्त्यमाको विवरण अनुसार मूल्यवृद्धि दर सबैभन्दा उच्च् १० दशमलव ४ प्रतिशत पुगेको छ । नागरिक दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया