देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद बैठक बस्दै, के छ एजेण्डा ?

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ।

बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित काम कारबाही र संसद‍्मा प्रस्तुत हुने विधेयकका बारेमा छलफल हुने जनाइएको छ।

संसद् बैठक माघ १८ गते आह्वान भएको छ।