देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समानुपातिक सांसदको नाम सिफारिस गर्न जसपालाई पत्र

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले रिक्त रहेको समानुपातिक सांसदको नाम सात दिनभित्र सिफारिस गर्न जनता समाजवादी पार्टी नेपाललाई पत्र पठाएको छ ।

जसपाको समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि संसद्को एक सिट खाली भएको छ । सो ठाउँमा समानुपातिक सूचीमा रहेका एक जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले पत्र पठाएको हो । चैत ४ गते ह्रदयघातका कारण सांसद मञ्जु अन्सारीको निधन भएको थियो ।