देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट लगाउमा राख्न आदेश

देशान्तर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्बोच्चले लगाउमा राख्न आदेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लगाउमा राखी पेश गर्न आदेश दिएको हो ।
उच्च अदालतबाट पुर्पक्षमै राख्ने आदेश भएकोमा उक्त आदेश वेरितको रहेको भन्दै बदर गरी थुनामुक्त गरिपाउँ भनी पाण्डेले रिट दायर गरेका थिए ।