देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सा शिक्षा आयोगविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा

देशान्तर

काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध दायर मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ ।
मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले आयोगविरुद्ध मुद्दा दायर गरेका थिए । कुमार चुँडाल र शारंगा सुवेदीको इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे ।