देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि

देशान्तर

काठमाडौं। नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ । 


यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ । 


यसदिन २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।