देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने

देशान्तर

काठमाडौं । नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ । अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ ।