देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रतिवेदन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमितिको बैठकमा आफ्नो समसामयिक राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिबेदनमा गठबन्धनमा जतिबेला पनि संकट आउनसक्ने औंल्याउदै का गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने र पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने उल्लेख गरेका छन् । (पुर्ण पाठ)