देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

देशान्तर

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌

उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे । एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् ।‌  माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।