देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेश दलिततर्फ गठबन्धन तर्फका उमेदवार रिजाल विजयी

देशान्तर

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेश दलिततर्फ गठबन्धन तर्फका उमेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।