देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीबाट गठबन्धनका दुवै उमेदवार विजयी

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् ।

मतपरिणामअनुसार महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । लुम्बिनीमा एमालेका झपेन्द्रबहादुर जीसी र महिला उमेदवारमा तुलसाकुमारी केसीले उमेदवारी दिएका थिए ।