देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसीमा एमालेकी उमेदवार कोइराला राष्ट्रियसभा सदस्यमा विजयी

देशान्तर

काठमाडौ । कोसीमा एमालेकी उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् ।
कोइरालाले पाँचहजार ८६ मतभार प्राप्त गर्दा कार्कीले ४ हजार ९९२ मतभार प्राप्त गरिन् ।