देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमको आँखाले


प्रेमको आँखाले तिमीलाई नै हेर्छु

तिम्रै नामको कविता कोर्छु ‌

एक पलको माया होइन प्रिय

मुटु भित्र तिम्रै तस्बिर कोर्छु।

नशालु ती नजर ले फसायौ,

कोमल त्यो अधर ले फसायौ,

कति निश्चल छ तिम्रो माया,

लट्टै पार्ने त्यो वदन ले फसायौ।