देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा सन्तोष पौडेलको रिटमा अन्तरिम आदेश

देशान्तर

काठमाडौं । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।
अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उनले निर्देशककै रूपमा काम गर्न पाउने भएका छन् ।

https://deshantarnews.com/2023/12/159739/