देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राम सिंहको ‘‘मलाई छेक्यो तिम्रै मायाले’

देशान्तर


काठमाडौं । राम सिंहको आवाजमा ‘‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।


गीतका शब्द संगीत राम सिंहको नै छ भने संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् । म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराँतीलगायतको अभिनय रहेको छ । भिडियो पवन सुशलिङले छायांकन गरेका हुन् ।