देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिमालको स्वरमा आँगनै भरी फुल्यो मखमली

देशान्तर

काठमांडौ । गायिका प्रीती रिमालको स्वरमा आँगनै भरी फुल्यो मखमली बोलको तिहार गीतको भिडियो सार्बजनिक भएको छ । गीतको भिडियोमा गायिका रिमालले आफै अभिनय गरेकि छन् ।

सुजन बाबु गुरुङको शब्द र संगितमा तयार भएकोको संगीत संयोजन जीवन बडुले गरेका छन् । भिडियोमा गायिका रिमाल र सरोज माझि फिचर्ड छन । भिडियोलाइसुजन बाबु गुरुङले निर्देसन गरेका गरेका हुन् ।