देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उमेश र अनुको एक कदम आउँदै

देशान्तर


काठमाडौं । मोडलिङसँगै गायनतर्फ लागेका उमेश भट्टले नयाँ गीत गाएका छन् । एक कदम बोलको गीतमा उमेशलाई अनु चौधरीले साथ दिएकी छन् । सुशील श्रेष्ठको शब्द रचना र सरोज पोख्रेलको संगीत रहेको गीत एप्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
उमेशले यसअघि पनि अस्मिता अघिकारीसँग मिलेर लोकबेशको गीत सार्बजनिक गरिसकेका छन् । झन्डै आधा दर्जन गीतमा मोडलिङ गरिसकेका भट्टले यो गीतको भिडियो छिट्टै सार्वजनिक गर्ने बताए । उनले निर्देशनमा पनि हात हालेका छन् ।