देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगन भएको हो ।

बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले आजका कार्यसूचीमा भएका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।