देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण

देशान्तर

कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 


कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।