देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेमकिपाकी सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

देशान्तर

काठमाडौं – बागमती प्रदेशको प्रदेशसभाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा जम्मा ३ मत परेको छ ।

प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए । विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ ।

११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतदानमा भाग लिएका थिए ।