देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभाको बैठक मगंलबार बिहान ११ बजे बस्नेगरि सकियो

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक सकिएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक भने मंगलबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले आ–आफ्नो भनाइहरु राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सोही बैठकबाट प्रतिनिधिसभाको विश्वासको मत लिने जानकारी पनि गराउनु भएको थियो ।

प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ ।