देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोरखा–२ मा प्रचण्डको निर्वाचन परिचालन कमिटी गठन

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

निर्वाचन परिचालन समितिको प्रमुख कमाण्डरमा सुदीप नगरकोटीलाई तोकिएको हो । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत छन् । उक्त क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डरमा धिरज उपरकोटीलाई तोकिएको छ ।

उपरकोटी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता समेत हुन् ।