देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घाेराहीकाे तीन फर्निचर उद्याेगमा भिषण आगलागी

देशान्तर

दाङमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको हाे ।

घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको
जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो । आगलागीबाट करडौंको क्षति भएको आकलन गरिएकाे छ ।