देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप लामिछानेले भने- मलाई कसैले सहयोग गरेनन्

देशान्तर

काठमाडौ‌ – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुलाई कसैले सहयोग नगरेको गुनासो गर्दै ट्वीट गरेका छन्। अहिले नेपालमा विश्वकप लिग–२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि क्यानडामा अभ्यास खेल जारी राखेको छ ।

सन्दीपले शनिबार गरेको ट्वीटमा कसैले सहयोग नगरेपनि उक्त प्रतिस्पर्धामा एक्लै लड्नुपर्ने अवस्था रहेको जनाएका छन् । क्यानडासँगको प्रतिस्पर्धापछि नेपाली क्रिकेट टोली स्कटल्यान्ड प्रस्थान गर्ने कार्यसूची छ ।