देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो

देशान्तर

काठमाडौँ – आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।