देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो

देशान्तर

बाठमाडौँ – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ९८ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।